१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले चितवनको श्री झुवानी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ।

विभिन्न किसिमका अपांगता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नोपालसँगको सहकार्यमा सहयोग प्रदान गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप एक लाख रूपैयाँ बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

प्रकाशित: ८ पुस २०८० ०२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App