१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

प्रकाशित: २२ मंसिर २०८० ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App