२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र इन्द्रेणी सुइटबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल र नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतापश्चात् बैंकका कार्डवाहकले होटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास पनि बैंकले लिएको छ।

प्रकाशित: १५ मंसिर २०८० ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App