टेक्नो मोबाइलका दुई नयाँ फोन बजारमा उपलब्ध हुने भएको छ। पोभा फाइभ र क्यामोन २० बजारमा उपलब्ध हुने भएको कम्पनीले जनाएको छ।
टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले ती दुई मोबाइल नेपाली उपभोक्ताको आवश्यकता र रोजाइलाई विचार गरी बजारमा भित्र्याएको जनाएको छ।
प्रकाशित: ४ मंसिर २०८० ०३:५५ सोमबार