१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अर्थ

बाजेको सेकुवा बुढानीलकण्ठमा

करिब ५ दशक पुरानो बाजेको सेकुवा बुढानीलकण्ठमा नयाँ आउटलेटका साथ सुरु भएको छ।

 नेपालको चर्चित रेस्टुरेन्ट बाजेको सेकुवाका परिकार अब बुढानीलकण्ठमा पनि खान पाइने भएको छ। युएसएबाट प्रेरित भएर नयाँ आउटलेटका साथ नयाँ ठाउँमा सुरुवात गरिएको सञ्चालक चेतन भण्डारीले बताए। नयाँ आउटलेट बास्किन रोबिन्ससँगै उद्घाटन भएको हो।

प्रकाशित: ९ असार २०८० ०४:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App