१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा

सरकारले आगामी आर्थिक वर्षमा  ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अपेक्षा राखेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो अपेक्षा गरेको बताए।

उनले आगामी वर्ष मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित हुने अनुमान रहेको बताए। उनले यस बजेटले लिएको उद्देश्य प्राप्त गर्न सघाउ पुग्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति तय गर्ने बताए।  

प्रकाशित: १५ जेष्ठ २०८० १३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App