४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै

सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने नाराका साथ सरकार र निजी क्षेत्रले संयुक्त रूपमा सञ्चार तथा सूचना प्रविधि दिवस मनाउन लागेको छ।

हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै आएकोमा नेपालमा निजी र सरकारी दुवै तवरबाट सञ्चार तथा सूचना प्रविधि दिवस मनाइँदै आएको छ।

यसै सन्दर्भमा क्यान महासंघका महासचिव चिरञ्जीबी अधिकारीले नेपाललाई सञ्चार तथा सूचना प्रविधिबाट समृद्ध ल्याउने हो भने प्रविधिको क्षेत्रमा लगानी गर्न ढिला गर्न नहुने बताएका छन्।

प्रकाशित: १५ वैशाख २०८० ०२:२९ शुक्रबार

सुरक्षित सूचना प्रविधि सुशासन र समृद्धि हरेक वर्षको मे २ मा आइसिटी डे मनाइँदै