९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

युनाइटेड र अजेड इन्स्योरेन्स गाँभिदै

युनाइटेड इन्स्योरेन्स र अजेड इन्स्योरेन्स गाभिने भएका छन्।

युनाइटेड इन्स्योरेन्सका तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक रविन्द्रराज पन्त तथा अजोड इन्स्योरेन्सको तर्फबाट सञ्चालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

दुबै संस्था एक आपसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ। सातवटा क्यास रिसाइकल मेसिनबाट सेवाग्राहीले कुनै पनि समयमा खातामा रकम जम्मा गर्न र झिक्न सक्नेछन्।

मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड सिधै खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिने बैंकले जनाएको छ। बैंकको यस सुविधाले ग्राहकलाई बैंकिङ कारोबारको समय अघिपछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ।

प्रकाशित: २८ पुस २०७९ ०५:५५ बिहीबार

युनाइटेड इन्स्योरेन्स र अजेड इन्स्योरेन्स गाभिने