समाज १० जेष्ठ २०८३ घरदैलोमा सामाजिक सुरक्षा भत्ता, बैंक धाउनुपर्ने बाध्यता हट्यो कालीकोटको रास्कोट नगरपालिकाले घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिएको छ।
खेल १० जेष्ठ २०८३ नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा, माल्दिभ्स सोझो सेटमा पराजित त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकाल्यो ।
कला/साहित्य १० जेष्ठ २०८३ मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’ नेपाली गीत-सङ्गीत क्षेत्रको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ बाट यस वर्ष वरिष्ठ हास्यकलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा पुरस्कृत हुने भएका छन्।
अपराध १० जेष्ठ २०८३ लागूऔषध सहित देशका विभिन्न स्थानबाट १२ जना समातिए अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई नियन्त्रणमा लिएको छ।