समाज २९ माघ २०८२ स्कुल बस दुर्घटना अपडेट : एकको मृत्यु, ६ जनालाई पोखरा पठाइयो बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते भएका २६ मध्ये एक जनाको मृत्यु भएको छ।
राजनीति २९ माघ २०८२ झापामा अध्यक्ष ओलीका सात दिन : ८० टोलमा मतदातासँग साक्षात्कार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक सातासम्म मतदाता भेटघाट गरेर काठमाडौं फर्किएका छन्।
समाज २९ माघ २०८२ एउटै वडाका पाँच जनाले निकाले सशस्त्र प्रहरी बलको जवानमा नाम कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का पाँच जना युवाले एकै पटक सशस्त्र प्रहरी जवानमा नाम निकालेका छन्।
राजनीति २९ माघ २०८२ निर्वाचनबाट बहुमत ल्याएर नेपाली कांग्रेस पहिलो दलको रूपमा फेरि स्थापित हुन्छ : उपसभापति शर्मा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याएर पहिलो दलको रूपमा फेरि स्थापित हुने बताएका छन्।