कला/साहित्य १ फाल्गुन २०८२ वीपीको अदालतको बयान अब भिडियोमा ती मुद्दाका सन्दर्भमा वीपीले अदालतमा दिएको बयान कानुनी र राजनीतिक रुपमा अत्यन्त चर्चित साहित्य मानिन्छ ।
खेल १ फाल्गुन २०८२ टी-२० विश्वकप: नेपालको सुपर-८ सम्भावना कति ? यस समूहमा नेपालले बाहेक अन्य सबै टोलीले खेल जितेका छन्, जहाँ वेस्ट इन्डिज दुई खेलमा दुवैमा विजय भएर तालिकाको शीर्ष स्थानमा छ।
अर्थ १ फाल्गुन २०८२ भौतिक मन्त्रीद्वारा बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षण मन्त्री चौलागाईँले वर्षा सुरु हुनुअघि निर्माणलाई तीव्रता दिई स्तरोन्नति सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
राजनीति १ फाल्गुन २०८२ मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए राम्रो हुने बताएका छन्।