समाज ३ फाल्गुन २०८२ सर्लाहीमा सव-इन्जिनियरमाथि गोली प्रहार सर्लाहीमा एक जना सव-इन्जिनियरमाथि गोली प्रहार भएको छ। सर्लाही सदरमुकाम मलंगवा नगरपालिका-१० मा आइतबार साँझ सव-इन्जिनियरमाथि गोली प्रहार भएको हो।
धर्म/संस्कृति ३ फाल्गुन २०८२ प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको दर्शन महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छन्।
खेल ३ फाल्गुन २०८२ भारतले पाकिस्तानलाई दियो १७६ रनको लक्ष्य आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई जितका लागि १७६ रनको लक्ष्य दिएको छ।
खेल ३ फाल्गुन २०८२ हार्दिक पाण्ड्या शून्यमै आउट, सइम अयुबको घातक बलिङ आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको भिडन्तमा भारतले अर्को ठूलो विकेट गुमाएको छ। आक्रामक ब्याटिङका लागि चिनिने अलराउन्डर हार्दिक पाण्ड्या पहिलो बलमै शून्य रनमा आउट भएका छन्।