राजनीति २ फाल्गुन २०८२ पार्टीको सम्पूर्ण शक्ति चुनाव जित्नका लागि खर्च गरौँ : इन्द्र भण्डारी नेकपा एमालेका केन्द्रीय सदस्य इन्द्र भण्डारीले चुनावको संघारमा पार्टीका आन्तरिक विवादलाई थाती राखेर एकजुट हुनुपर्ने बताएका छन्।
अन्तर्वार्ता २ फाल्गुन २०८२ झापा ५ मा एमाले ‘कम्फर्टेबल जोन’मा छ : चुनावी कमाण्डर दाहाल एल्गोरिदम भनिन्छ नि, त्यो देखिन्छ अहिले। जस्तो कि मोबाइलमा जे चिज हेर्यो त्यही र त्यस्तै चिज आइरहने । आर्टिफिसियल इन्टेलिजेन्सले दिमाग पढ्ने र त्यो दिमागमा त्यही र त्यस्तै चिज घुसाइदि रहने। त्यो खालको कामहरू भइरहेको छ। त्यसलाई हामीले चिर्नुपर्ने छ।
स्वास्थ्य २ फाल्गुन २०८२ ललितपुरमा एकीकृत श्वासप्रश्वास सेवाका लागि ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालन ललितपुर महानगरपालिका-१३ मा एकीकृत श्वासप्रश्वास सेवा प्रदान गर्ने उद्देश्यले ‘नेशनल चेष्ट सेन्टर’ सञ्चालनमा आएको छ।
समाज २ फाल्गुन २०८२ माटोको ढिस्कोले पुरिएर एक मजदुरको ज्यान गयो म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ।