खेल ६ फाल्गुन २०८२ राइजिङ स्टार्स महिला एसिया कप खेलेर नेपाली टाेली स्वदेश फिर्ता नेपाली राष्ट्रिय महिला टाेलि राइजिङ स्टार्स महिला एसिया कप खेलेर स्वदेश फिर्ता भएका छन्।
समाज ६ फाल्गुन २०८२ ‘आलोपालो भाग लगाएर खाउँ’ भन्ने सोचले देश विकास हुँदैन, राष्ट्रिय सहमति आवश्यक: पूर्वराजा पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै अबको बाटो राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन्।
राजनीति ६ फाल्गुन २०८२ रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेँ: ममता शर्मा शर्माले मधेसको आवाजलाई पहिलो प्राथमिकतामा राखेर वर्तमान सभापति नै मधेस आएर उम्मेदवारी दिएकाले हामी सबैले मधेसी जनताले साथ दिनुपर्ने बताइन्।
राजनीति ६ फाल्गुन २०८२ हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका-६, ढकालबारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।