राजनीति ११ असार २०८३ रास्वपा महामन्त्रीमा सागर ढकालको उम्मेदवारी घोषणा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
राजनीति ११ असार २०८३ श्रम विभागद्वारा निजी अस्पताल र बैङ्कमा अनुगमन: न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी नेपाल सरकार, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थाहरूमा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ।
खेल ११ असार २०८३ ‘फिफा’ को निलम्बनपछि नेपाली फुटबल अन्योलमा विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६ को चर्चा चलिरहँदा यतिबेला नेपाली फुटबल क्षेत्रमा भने अन्यौलता छाएको छ।
राजनीति ११ असार २०८३ रास्वपा खुल्ला केन्द्रीय सदस्यको मतपरिणाम: स्वर्णिम वाग्ले पहिलो, सोविता दोस्रो (सूची) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला श्रेणीको ३५ केन्द्रीय सदस्यका लागि भएको मतदानको नतिजा सार्वजनिक भएको छ।