समर्थकहरू भन्छन्, ‘यो संस्थाले पक्षपातपूर्ण राजनीतिभन्दा माथि रहेर स्थिरता ल्याउँछ। सन् १९०५ मा स्विडेनबाट स्वतन्त्र भएदेखि नै यसले नर्वेलाई राम्रोसँग सेवा गर्दै आएको छ।’
सहिद सम्झेर आएको भन्दै पुष्पककमल दाहालले रुकुम पूर्वबाट उम्मेदवारी दिए पनि यो जिल्लामा माओवादी विद्रोहमा मारिएका अर्थात् राज्यद्वारा घोषित सहिदको तथ्यांकसमेत छैन।
सरकारले गत वर्ष माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि नै कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई उक्त खोप लगाएको थियो।