अर्थ ७ फाल्गुन २०८२ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य समितिका अनुसारआलु रातो प्रतिकिलो रु २६, आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ।
राजनीति ७ फाल्गुन २०८२ प्रजातन्त्र दिवसमा ओलीको शुभकामना : तीन महत्वपूर्ण जिम्मेवारी स्मरण गर्दै अघि बढौँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र जनताको साहस, त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य गरी स्वतन्त्रता र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका छन्।
राजनीति ७ फाल्गुन २०८२ गोकुल बास्कोटा भन्छन्ः अन्योल हटाऊ उनले सामाजिक सञ्जालमार्फत प्रजातन्त्र दिवसको शुभकामना दिए पनि ‘के मिलेन? किन स्थिर रहेन?’ भन्ने प्रश्न उठाएका छन्।
कला/साहित्य ७ फाल्गुन २०८२ कवि कोजूको छैटाैं कृति ‘आगोका अक्षरहरू’ लाेकार्पण तथा परिचर्चा कवि, राजनीतिक विश्लेषक तथा शिक्षाकर्मी डा. राजेन्द्र कोजूको कवितासङ्ग्रह ‘आगोका अक्षरहरू’ को लाेकार्पण तथा परिचर्चा भएको छ।