अर्थ ३ फाल्गुन २०८२ यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ।
समाज ३ फाल्गुन २०८२ आज २६३औँ सेना दिवस मनाइँदै नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ ।
धर्म/संस्कृति ३ फाल्गुन २०८२ आज महाशिवरात्रि मनाइँदै प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज देशभर मनाइँदैछ।
समाज ३ फाल्गुन २०८२ आजको मौसम: उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपात हुने हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।