राजनीति ७ फाल्गुन २०८२ यो पटक भक्तपुर क्षेत्र नं २ मा जित्ने पालो हाम्रोः रमेश बैद्य पार्टीले दसकौंदेखि भ्रष्टाचारको विरोध गर्दै आएकैको कारण जेनजीको भोट आफूहरुलाई आउने भएको भन्दै वैद्यले यही नै जितको आधार भएको दावी गरे ।
अर्थ ७ फाल्गुन २०८२ घान्द्रुकमा पर्यटन महोत्सव घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेखि महोत्सव सुरु गरिएको हो । महोत्सव चारदिनसम्म चल्नेछ ।
राजनीति ७ फाल्गुन २०८२ एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा सभापति गगन थापाले मानन्धरलाई कांग्रेसको सदस्यता प्रदान गरेका हुन्।
राजनीति ७ फाल्गुन २०८२ काठमाडौंबाट सुकुम्बासी खेद्नेले झापा पुगेर पक्षमा छु भन्ने राजनीति घातक छः वर्षमान पुन रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नाम नलिइ नेता पुनले कुन ठाउँमा के बोल्दा मानिसले मन पराउँछन् भन्ने आधारमा बोल्दै हिंड्नेहरुले देशको नेतृत्व लिन नसक्ने दाबी गरे ।