राजनीति ३ फाल्गुन २०८२ अधिकांश दलले सार्वजनिक गरे निर्वाचन घोषणापत्र आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने अधिकांश राजनीतिक दल र प्रत्यक्षतर्फका उम्मेदवारले घोषणापत्र सार्वजनिक गरी निर्वाचन आयोगमा बुझाएका छन्।
राजनीति ३ फाल्गुन २०८२ जोससँगै होस र उत्साहसँगै अनुभवका साथ काम गर्नुपर्नेछ: गगन नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जन अपेक्षा पुरा गर्दै देश सम्हाल्ने विषय मुख्य रहेको बताएका छन्।
समाज ३ फाल्गुन २०८२ दुर्घटनामा परेको स्कारपिओबाट ४२० केजी गाँजा बरामद विराटनगरमा आइतबार बिहान दुर्घटनामा परेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ।
अर्थ ३ फाल्गुन २०८२ एक महिने फर्निचर मेलामा व्यवसायी निराश विगतका वर्षहरुभन्दा यस वर्ष निकै कम व्यापार भएको छ । एक महिनामा खासै व्यापार नभएको मेलामा देखिएको फर्निचरले पनि पुष्टि गर्ने व्यवसायीहरुको भनाइ छ ।