निर्वाचन आयोगले यही फागुन २१ मा हुने निर्वाचनमा होमिएका राजनीतिक दल तथा उम्मेदवारलाई २०८२ साल फागुन ४ देखि १८ सम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा प्रचार–प्रसार सामग्री प्रकाशन वा प्रसारण गर्न समयसीमा तोक्दै ६२ बुँदे निर्देशन दिएको छ।
हाल उक्त तयारी कक्षामा ५० विद्यार्थी सहभागी छन्। सहभागी विद्यार्थीहरूले स्थानीय सरकारबाट प्राप्त सहयोगले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्। नियमित कक्षा, नमूना प्रश्नपत्र अभ्यास, समूह छलफल तथा मार्गदर्शनमार्फत तयारीलाई प्रभावकारी बनाइँदै आएको छ।
मतगणनास्थलदेखि जोमसोमसम्म मतपेटिका ल्याई पुर्याउन राति १२ बजेसम्म समय लाग्ने बताइएको छ। माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँच वडामा एक हजार ५४२ जना मतदाता छन्।