अन्तर्राष्ट्रिय ७ फाल्गुन २०८२ एपस्टाइन फाइल्समा नाम आएका बिल गेट्सले एआई शिखर सम्मेलनमा भाषण नदिने गेट्स फाउन्डेसनले एक विज्ञप्ति जारी गर्दै भारतमा आयोजना हुने एआई इम्प्याक्ट समिटमा बिल गेट्सले आफ्नो मुख्य भाषण नदिने बताएको छ।
राजनीति ७ फाल्गुन २०८२ राष्ट्रपति पौडेल प्रजातन्त्र दिवस समारोहमा सरिक राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्।
अर्थ ७ फाल्गुन २०८२ मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।
अन्तर्राष्ट्रिय ७ फाल्गुन २०८२ अमेरिकामा हिमपहिरोबाट ८ जनाको मृत्यु अधिकारीहरूका अनुसार यस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १ जना अझै बेपत्ता छन्।