समाज १ फाल्गुन २०८२ व्यापारीले गरे अनिश्चितकालीन गौर बजार बन्द गौरस्थित करदाता सेवा कार्यालयको सामानहरू गुपचुप तरिकाले ट्रकमा लोड गरेर लैजान थालेपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
राजनीति १ फाल्गुन २०८२ अध्यागमन सुधारका प्रयास भइरहेको गृहमन्त्रीको प्रष्टोक्ति गृहमन्त्री ओमप्रकाश अर्यालले अध्यागमन प्रशासनलाई सुव्यवस्थित बनाउन सरकारले सुधारका प्रयास गरिरहेको स्पष्ट पारेका छन्।
राजनीति १ फाल्गुन २०८२ युवाहरूमा देशभक्ति र नेतृत्वजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति पौडेल उनले यसप्रकारको युवा आदान–प्रदान कार्यक्रमले नेपाली सेनाले मित्र राष्ट्रक सेनासँग आपसी सम्बन्धलाई बलियो बनाउनुका साथै क्याडेटहरूबीच सीप, संस्कृति र परम्पराहरूको आदान–प्रदान गर्ने सुनौलो अवसर समेत प्राप्त गरेको उल्लेख गरे ।
खेल १ फाल्गुन २०८२ टी-२० विश्वकप : जिम्बाबेद्वारा अष्ट्रेलिया पराजित जारी टी-२० विश्वकप अन्तर्गत सम्पन्न समूह 'बी' अन्तर्गतको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ।