राजनीति ६ फाल्गुन २०८२ राजनीतिक र विकासको शैली बदल्ने कांग्रेसको प्रतिज्ञा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको राजनीतिक र विकासको शैली बदल्ने प्रतिज्ञा गरेका छन्।
विचार ६ फाल्गुन २०८२ ‘लोकतन्त्रको आधारस्तम्भ युवा हुन्’ हामीले लोकतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूमा जीवन दिएका ज्ञात-अज्ञात सहिदहरूको योगदानलाई सधैं उच्च सम्मानका साथ स्मरण गर्नुपर्छ।
समाज ६ फाल्गुन २०८२ निर्वाचनमा खटिएका सेना लिएर जाँदै गरेको बस दुर्घटना, २४ जना घाइते भोजपुर नगरपालिका–३ स्थित सेतीबगर नजिकै निर्वाचनमा खटिएको सेना लिएर जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस दुर्घटनामा परेको छ।
राजनीति ६ फाल्गुन २०८२ एमाले सधैं देश निर्माण गर्ने शक्ति हो: ईश्वर पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर-५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन्।