राजनीति ४ फाल्गुन २०८२ अध्याँरोमा पनि दाहालको घरदैलो (तस्बिरसहित) रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनी सोमबार पुथा उत्तरगंगा गाउँपालिका–१४ को जुगाडेमा मतदाता भेटघाट गरी सिस्ने पुगेका हुन् ।
राजनीति ४ फाल्गुन २०८२ जुम्लामा पुग्यो मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र जुम्ला पुगेको जानकारी दिएको हो।
समाज ४ फाल्गुन २०८२ सिरहाको उखुबारीमा आगलागी, करोड बढीको क्षति यहाँको लहान नगरपालिका-१३ घलेटोलमा आज दिउँसो आगलागी हुँदा करिब ३० बिघा क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ।
धर्म/संस्कृति ४ फाल्गुन २०८२ पाँच दिनसम्म पशुपतिमा पाहुना बने चार हजार जोगी र चार सय नागबाबा मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले उनीहरूलाई अलग-अलग दक्षिणा र उपहार दिइ विधिवत ससम्मान विदाइ गर्दैछन् ।