समाज १ फाल्गुन २०८२ हिमा गाउँपालिका कार्य सम्पादनमा पहिलो राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा जुम्लाको हिमा गाउँपालिका जिल्लामै पहिलो बनेको छ।
समाज १ फाल्गुन २०८२ कार्य सम्पादन मूल्यांकनमा उदयपुरगढी उत्कृष्ट सरकारले बर्सेनि गर्दै आएको कार्य सम्पादन मूल्यांकनमा उदयपुरगढी जिल्लाकै उत्कृष्ट स्थानीयतह सावित भएको छ।
राजनीति १ फाल्गुन २०८२ काठमाडौं पुगे चीनका नयाँ राजदूत झाङ माओमिङ चीनका राष्ट्रपति सी चिनफिङको विश्वास र सन्देश बोकेर उनी शुक्रबार काठमाडौं आइपुगेका छन्।
अर्थ १ फाल्गुन २०८२ गहुँको समर्थन मूल्य तोक्ने प्रक्रिया सुरु विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न १० जिल्लामा स्थलगत अध्ययन थालेको हो।