समाज १९ चैत्र २०८२ जब २२ वर्षीय गोविन्दले घरमै नागरिकता पाए... जन्मजात पूर्ण अशक्त शारीरिक अपाङ्गता भएका कारण प्रशासन कार्यालय पुगेर नागरिकता प्राप्त गर्न पनि सकेका थिएनन् ।
अर्थ १९ चैत्र २०८२ फेवा नव वर्ष महोत्सव चैत २९ गतेदेखि महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजक होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
राजनीति १९ चैत्र २०८२ अघिल्लो सरकारको घमण्डले भएको क्षतिको हेक्का होस्: ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
राजनीति १९ चैत्र २०८२ गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका छन्।