समाज १६ वैशाख २०८१ स्वर्ण लक्ष्मी सहकारीका पीडित बचतकर्ताले दिए सञ्चालकविरुद्ध जाहेरी स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरुले सहकारी सञ्चालकविरुद्ध जाहेरी दर्ता गराएका छन्।
राजनीति १६ वैशाख २०८१ प्राकृतिक विपदमा परेकालाई घर बनाउन सरकारले पाँच लाखसम्म दिने गृह मन्त्रालयले विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि–२०८१ स्वीकृत गरेको छ।
राजनीति १६ वैशाख २०८१ बझाङ उपनिर्वाचनः एमाले उम्मेदवार भण्डारीकाे अग्रता बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।
राजनीति १६ वैशाख २०८१ इलाम–२ मा खड्काको अग्रता कायमै इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना सकिँदा नेपाली कांग्रेसका उमेदवारको अग्रता कायमै छ।