अन्तर्राष्ट्रिय २० वैशाख २०८१ गाजामा तत्काल युद्धविराम गर्न इजिप्ट र कुवेतको संयुक्त आग्रह गाजामा तत्काल युद्धविरामका लागि इजिप्ट र कुवेतले संयुक्त रुपमा आग्रह गरेका छन्।
समाज २० वैशाख २०८१ मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु चितवनमा मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ।
विचार २० वैशाख २०८१ आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ। सरकारको कुल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको छ।
कला २० वैशाख २०८१ कवि सुवेदीको मुगलानबाट देश नियाल्दा लाेकार्पण राष्ट्रिका साहित्य प्रतिष्ठानले कवि नीलकण्ठ सुवेदीको मुगलानबाट देश नियाल्दा कवितासंग्रहको लोकार्पण गरेको छ।