अर्थ ८ मंसिर २०८१ काठमाडौंका करिब पाँच सय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरले जनाएको छ।
खेल ८ मंसिर २०८१ तनावपूर्ण विभागीय डर्बीमा जोगियो आर्मी त्रिभुवन आर्मी क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको विभागीय डर्बीमा सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबसँग हारबाट जोगिँदा संकटा क्लबले मच्छिन्द्रमाथि ४–२ को पुनरागमन जित हासिल गरेको छ।
अर्थ ८ मंसिर २०८१ वैदेशिक व्यापारमा सुधार लामो समयपछि मुलुकको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ।
अन्तर्राष्ट्रिय ८ मंसिर २०८१ किम जोङ उनले भने : आणविक युद्धको यति धेरै खतरा यसअघि कहिल्यै भएन् नेता उनले यसका लागि उत्तर कोरियाप्रति अमेरिकाको आक्रामक र शत्रुतापूर्ण नीतिलाई दोष दिएका छन्। अमेरिकी नीतिहरू कहिल्यै परिवर्तन हुन नसक्ने उनको भनाई छ।