दक्षिण एसियाको महत्त्वपूर्ण राष्ट्र बंगलादेशमा सन् २०२६ को फेब्रुअरी १२ तारिखमा भएको तेह्रौं संसदीय निर्वाचनले देशको राजनीतिक इतिहासमा नयाँ मोड ल्याएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गेका छन्।