अर्थ १६ असार २०८१ पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट भाउ बढेर आए पछि निगमले पेट्रोलको भाउ लिटरमा २ रुपैयाँ र डिजेल, मट्टितेलमा ५ रुपैयाँ बढाएको हाे।
समाज १६ असार २०८१ विवाद टुङ्ग्याएर निर्वाचन गर्न पत्रकार महासंघका पूर्वअध्यक्षहरुको आग्रह नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरुले विवाद टुङ्ग्याएर निर्वाचन गर्न आग्रह गरेका छन्।
समाज १६ असार २०८१ ‘पेइड इन्टर्नसिप’ अभियानमा नेविसंघ, क्याम्पस र कम्पनीबिच धमाधम सम्झौता नेपाल विद्यार्थी संघ(नेविसंघ)ले विद्यार्थीहरूका लागि ‘पेइड इन्टर्नसिप’(सुविधासहितको शैक्षिक अभ्यास) अभियान चलाइरहेको छ।
समाज १६ असार २०८१ ट्राफिकको चेकजाँच आतंक अन्त्य गर्न उद्योगी व्यवसायीको माग मोरङका उद्योगी–व्यवसायीहरूले सडकका गौडै पिच्छे ट्राफिकले चेकजाँचका नाममा दुःख दिने गरेको गुनासो गरेका छन्।