राजनीति २० वैशाख २०८३ अब योग्यतामा आधारित, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत विज्ञहरूको प्रवेश हुन्छ : दर्शना रास्वपा सांसद रञ्जु दर्शनाले 'भागबन्डा संस्कार'मा आधारित हजारौँ राजनीतिक नियुक्तिहरू एकैपटकमा हटाइएको बताएकी छन्।
बजार २० वैशाख २०८३ आइतबार तरकारी तथा फलफूलको मूल्य कति छ ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
समाज २० वैशाख २०८३ पहिरोले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध केही दिनयतादेखिको वर्षासँगै आएको पहिरोका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
समाज २० वैशाख २०८३ विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुईजना पक्राउ विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित पक्राउ परेका छन्।