अन्य ४ फाल्गुन २०८२ पशुपतिनाथदेखि वैद्यनाथ धामसम्म द्रुतमार्ग निर्माण हुने नेपाल र भारतबीच धार्मिक तथा क्षेत्रीय सम्पर्क विस्तार गर्ने उद्देश्यले नेपालको पशुपतिनाथ मन्दिरदेखि भारतको झारखण्डस्थित वैद्यनाथ धाम (देवघर) सम्म पशुपतिनाथ–बैद्यनाथधाम हाई–स्पीड करिडोर निर्माण गरिने भएको छ।
राजनीति ४ फाल्गुन २०८२ मतपत्र बाहेकका निर्वाचन सामग्री ताप्लेजुङ आईपुग्यो जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(विपिन) दुलालका अनुसार मतदान केन्द्रमा पठाईने निर्वाचन सामाग्रीको प्याकिङ सुरु गरिएको हो ।
अर्थ ४ फाल्गुन २०८२ खुल्यो तुम्लिङटार विमानस्थल आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताए ।
अर्थ ४ फाल्गुन २०८२ नेप्से परिसूचक आठ अंकले घट्यो आज नेप्से परिसूचक आठ दशमलव १६ अङ्कले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ।