नागरिक दैनिकमा आज प्रकाशित कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पदमा हुँदा जनताको बारेमा नसोच्ने पद गुमेपछि जनताको बारेमा आफु गम्भीर भएको बताउने भन्दै ब्यग्य गरिएको छ।
तिलगंगा आँखा अस्पताल काठमाडौंका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले बिरामीलाइ आँखा उपचारको सेवाबाट वञ्चित हुन नदिने बताएका छन्।