मिकेश दाहाल
पानीले धेरै काम गर्छ
मैलो धुन्छ
खाना पकाउँछ
बिरुवा उमार्न
हामीलाई जे गर्न पनि पानी चाहिन्छ
हामीले पानीलाई सफा राख्नुपर्छ
हामी पानी झरनामा देख्छौ
इनारबाट ल्याउँछौ
धारामा भर्छौ
र, नदीमा पाउँछौ
हामीले यसरी प्रयोग गर्ने पानी
समुन्द्रबाट आउँछ– कक्षामा गुरुआमा भन्नुहुन्छ
पानीबाट हाम्रो जीवन चल्छ
हामीले पानीलाई अनावश्यक खेर फाल्नु हुँदैन।
कक्षा –३,
लोयल्टी एकेडेमी एकतावस्ती काठमाडौं।
प्रकाशित: २५ भाद्र २०७८ ०५:०४ शुक्रबार