काठमाडौं– मिस नेपाल शृंखला खतिवडा मिस वर्ल्डको टप १२ मा पुगेकी छिन्। टप ३० मा रहेकी शृंखला एसिया महादिपबाट टप १२ मा पुगेकी हुन्। उनीसँगै न्युजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी पनि टप १२ मा छानिएका छन्। एसिया महादेशका ठूला शक्ति भारत र चीन भने टप ३० बाट बाहिरिएका छन्।
अब टप १२ बाट मिस वर्ल्ड छानिनेछ। शंखृलालार्इ मिस वर्ल्डकाे प्रमुख दाबेदारकाे रूपमा हेरिएकाे छ।
प्रकाशित: २२ मंसिर २०७५ १३:०२ शनिबार