२४ असार २०८१ सोमबार
image/svg+xml
कला

अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना, एपेन्डिक्सको सफल शल्यक्रिया

अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन्। एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन्।

सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूजाले आफूलाई  एपेन्डिक्स भएको र शल्यक्रिया सफल भएको जानकारी दिएकी छिन्।  

स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद दिएकी छन्।

प्रकाशित: २६ चैत्र २०८० १२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App