१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

पूजा लक्षित समीक्षाको कटाक्ष: ‘बहुरुपी औरत’

गायिका समीक्षा अधिकारीले ‘बहुरुपी औरत’ भन्दै अभिनेत्री पूजा शर्मालक्षित कटाक्ष गरेकी छन्।

उनले पूजाको नाम उल्लेख नगरी उनीमाथि प्रहार गरेकी हुन्।

समीक्षाले लेखेकी छन्, ‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ। हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ। आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ। बहुरूपी औरत।’

फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको बेला फिल्म चलाउन पूजा रोएको थिइन्। त्यसपछि उनी समीक्षासँग निकट पनि देखिएकी थिइन्।

तर अहिले फेरि पल र पूजाको मिलन भएको छ। पूजा पलको बखान गर्दै हिँड्न थालेकी छ्न्।

प्रकाशित: २४ फाल्गुन २०८० ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App