२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिइँदै

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान राखिएको छ।

उनको शवलाई श्रद्धाञ्जली अर्पणका लागि अहिले काठमाडौंको सानो गौचरणस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको हो।

अन्तिम संस्कार गर्नु अघि अहिले आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रतिष्ठानमा राखिएको छ। गीत सङ्गीत क्षेत्रका व्यक्ति तथा शुभेच्छुकहरुले उनको पार्थिब शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। 

भजन शिरोमणि आचार्यको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित: १५ फाल्गुन २०८० १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App