२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

बलिउड अभिनेत्री श्रद्धा कपुर र पूजा हेगडेले किने झन्डै ५ करोडको कार

बलिउड अभिनेत्री श्रद्धा कपुर र पूजा हेगडेले नयाँ गाडी किनेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रद्धा कपुरले दशहराको अवसरमा झन्डै ५ करोड भारू पर्ने गाडी किनेकी हुन्।

उनले चार करोड ८० लाख भारू पर्ने ल्यामबोर्गिनी हुराक्यान टेक्निका किनेकी छिन्।

श्रद्धाको साथि पूजा चौधरीले श्रद्धासंगको नयाँ रातो रङको ल्यामबोर्गिनीसँगको फोटो सामाजिक सञ्जालमा राखेकी छन्।

त्यस्तै पूजा हेगडेले पनि यही रकम बराबरको रेन्ज रोभर एसभी किनेकी छन्। उनी दशहराको अवसरमा आफ्नो नयाँ रेन्ज रोभर एसभीमा ड्राइभमा निस्किएकी थिइन्।

प्रकाशित: १२ कार्तिक २०८० ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App