अर्थ

एक हजारले बढ्यो सुन

मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले  बढेको छ। सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको छ। रासस

प्रकाशित: १८ मंसिर २०८१ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App