१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी दिएको हो।

पक्राउ पुर्जी जारी हुने अन्यमा बागलुङ जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल छन्। साइबर ब्युरोमा परेको उजुरीका आधारमा तीनजना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। प्रहरीले भने यो कुरा गोप्य राख्न चाहेको छ।

प्रकाशित: २ आश्विन २०८१ १६:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App