राजनीति

टिचिङमा स्वास्थ्य परीक्षण गराएर निवास फर्किए सभामुख

सभामुख डीपी अर्याल नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन्।

उनी नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए।

अस्पतालमा आवश्यक स्वास्थ्य परीक्षण सम्पन्न भएपछि उनी आफ्नो निवास फर्किसकेको सभामुख सचिवालयले जनाएको छ।

प्रकाशित: ८ भाद्र २०८३ २१:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App