राजनीति

मैले मेरो कर्तव्य पूरा गरेँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले पाएको जिम्मेवारी पूरा गरेको जानकारी दिएकी छन्। काठमाडौं-५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदानपछि प्रतिकृया दिँदै उनले यस्तो बताएकी हुन्।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन्। उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु।’

प्रकाशित: २१ फाल्गुन २०८२ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App