फोटो फिचर

तस्बिरमा देखिएको निर्वाचन लक्षित काम

निर्वाचन लक्षित काम अहिले तीव्र छ । सुरक्षाकर्मी निर्वाचन केन्द्रमा परिचालन भएका छन् भने मतपत्र, मतपेटीका पुग्नेक्रम जारी छ । नेपाली सेनाले पनि सुरक्षा अवलोकन गरिरहेको छ ।  

तस्बिर रासस

 

प्रकाशित: १५ फाल्गुन २०८२ १६:०८ शुक्रबार