राजनीति

सुरु भयो संसद बैठक

संसद बैठक सुरु भएको छ। सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो १ बजेका लागि बोलाएको बैठक २ घन्टा ढिलोगरी सुरु भएको हो।  

आजको संसद बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दैछ।

प्रकाशित: १५ जेष्ठ २०८१ १५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App