खेल

सन्दीपको तिहार शुभकामना : जहाँ भए पनि नेपालीपनको रौनक सधैं झल्कियोस्

नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले तिहारको शुभकामना दिएका छन्।

जहाँ भए पनि, नेपालीपनको रौनक सधैं झल्कियोस् भन्दै लामिछानेले तिहारको शुभकामना दिएका हुन्। 

'विश्वभर रहेका सबै नेपालीहरूलाई उज्यालो, माया र खुसीले भरिएको तिहारको हार्दिक शुभकामना!' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'जहाँ भए पनि, नेपालीपनको रौनक सधैं झल्कियोस्।'

प्रकाशित: ३ कार्तिक २०८२ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App