आईसीसी टी-२० विश्वकप अघि दोश्रो वार्मअपकाे जारी खेलमा नेपालले क्यानाडाको पहिलाे विकेट लिएकाे छ।
क्यानाडाका ओपनर युवराज सम्म्ररा ७ रन बनाएर आउट भएका हुन्। नेपाललाई साेमपाल कामीले सफलता दिलाए।
क्यानाडा अहिले एक विकेट गुमाएर १९ रन बनाएर खेलिरहेकाे छ।
प्रकाशित: २२ माघ २०८२ १३:४१ बिहीबार



