समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक

साइबर ह्याकरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक गरेका छन् । 

ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेर ह्याक गरेका हुन् । केही समयअघि अध्यागमन विभागले वेभसाइटलाई आफ्नो नियन्त्रणमा लिएको छ । 

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा आइसकेको र  रिकभर गर्ने प्रयास भइरहेको छ ।

प्रकाशित: २६ असार २०८२ १९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App